सीधै सामग्रीमा जाने

सम्बन्ध

 

मित्रता गाँस्ने

साँचो साथी कसलाई भन्‍न सकिन्छ?

नाम मात्रका साथीहरू धेरै भेटिन्छन्‌ तर तपाईं साँचो साथी कसरी भेट्टाउन सक्नुहुन्छ?

असल साथी कसरी बनाउने?

असल साथी बनाउने चार तरिका सिक्नुहोस्।

एकाकीपन

एक्लोपन कसरी हटाउन सकिन्छ?

लामो समयसम्म एक्लोपन महसुस गर्नु भनेको एक दिनमा १५ वटा चुरोट तान्नु बराबर हो। तपाईं एक्लो र कसैले वास्ता नगरेको जस्तो महसुस गर्नदेखि कसरी जोगिन सक्नुहुन्छ?

मेरो किन कोही साथी छैन?

एक्लो महसुस गर्ने वा कुनै साथी छैन जस्तो लाग्ने तपाईँ मात्र होइन। अरूले कसरी यस्ता भावनाहरूको सामना गरे, थाह पाउनुहोस्‌।

म घुलमिल हुन सकिनँ भने नि?

ख्रिष्टियनहरूलाई नसुहाउने मूल्यमान्यता भएकाहरूसित घुलमिल हुनु महत्त्वपूर्ण हो कि आफ्नै मूल्यमान्यतामा अडिग रहनु?

डिजिटल कुराकानी

अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌

काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्न मदत गर्ने पाँच वटा सुझाव।

प्रविधिको उचित प्रयोग कसरी गर्ने?

प्रविधिले तपाईँको वैवाहिक जीवनलाई बलियो अथवा कमजोर बनाउन सक्छ। तपाईँको वैवाहिक जीवनमा चाहिँ यसले कस्तो असर गरिरहेको छ?

मैले अनलाइन फोटो सेयरिङबारे के थाह पाउनुपर्छ?

आफूलाई मन पर्ने फोटो इन्टरनेटमा पोस्ट गर्नु साथीभाइ र परिवारसित सम्पर्कमा रहने सजिलो तरिका हो। तर यसमा खतराहरू पनि छन्‌।

सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌

साथीहरूसित अनलाइन सम्पर्क गर्दा रमाइलो हुन्छ तर खतराबाट जोगिनु पनि आवश्‍यक छ।

मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?

जथाभावी मेसेज पठाउनुभयो भने तपाईंको मित्रता तोडिन सक्छ वा इज्जत माटोमा मिल्न सक्छ। तर कसरी?

डेटिङ

म पनि डेटिङ गरूँ कि?

तपाईँ डेटिङ र विवाहको लागि तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनेर निर्णय गर्न मदत गर्ने पाँच तरिका।

मित्रता वा रोमान्स?—भाग १: मैले कस्तो सङ्‌केत पाइरहेको छु?

लेखमा दिइएका सुझावले कुनै व्यक्‍तिले तपाईंसित रोमान्टिक सम्बन्ध गाँस्न चाहेको हो या साथी मात्र बन्‍न खोजेको हो बुझ्न मदत गर्छ।

मित्रता वा रोमान्स?—भाग २: मैले कस्तो सङ्‌केत दिइरहेको छु?

साथीलाई तपाईंले ऊसँग रोमान्टिक सम्बन्ध गाँस्न चाहेको जस्तो लाग्छ कि? यी सुझावहरू विचार गर्नुहोस्‌।

साँचो प्रेम या आकर्षण?

साँचो प्रेम र आकर्षणको अर्थ के हो, सिक्नुहोस्‌

बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?

परमेश्‍वरले दिनुहुने निर्देशनले पारिवारिक सम्बन्ध कसरी सुखमय बनाउने भनेर बुझ्न मदत गर्छ र उहाँका स्तरहरू पालन गर्ने व्यक्‍तिले सधैँ त्यसबाट लाभ उठाउँछन्‌।

डेटिङसम्बन्धी यहोवाका साक्षीहरूको नियम छ?

के डेटिङ मनोरञ्जनको लागि मात्र गरिन्छ?

साँचो प्रेम के हो?

बाइबल सिद्धान्तले ख्रिष्टियनहरूलाई सुहाउँदो जोडी खोज्न र विवाहपछि पनि एकअर्कालाई साँचो प्रेम देखाउन कसरी मदत गर्छ, यस भिडियोबाट थाह पाउनुहोस्‌।

मतभिन्नता सुल्झाउने

बाइबलले रिसबारे के भन्छ?

रिसाउनु कहिल्यै जायज हो? रिस उठेपछि तपाईँले के गर्नुपर्छ?

कसरी क्षमा दिने?

क्षमा दिन किन गाह्रो हुन सक्छ? बाइबलको सल्लाहले कसरी मदत गर्छ, बुझ्नुहोस्‌।

आनन्दतर्फ लैजाने बाटो—क्षमा

जीवन रिस र द्वेषपूर्ण भावनाले भरिएको छ भने कोही पनि खुसी वा स्वस्थ हुन सक्दैन।

पूर्वाग्रह र भेदभाव

पूर्वाग्रह भनेको के हो?

पूर्वाग्रहले शताब्दीयौँदेखि मानिसहरूमा गहिरो जरा गाडेको छ। पूर्वाग्रही भावनाको प्रभावमा नपर्न हामी के गर्न सक्छौँ, बाइबलबाट थाह पाउनुहोस्‌।

पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?

हामी पूर्वाग्रही भएको देखिन सक्ने केही सङ्‌केतहरू के-के हुन्‌?

सहिष्णुता देखाउन बाइबलले कसरी मदत गर्न सक्छ?

यी पदहरूबाट बाइबलले सबै किसिमका मानिससित शान्तिपूर्ण र आदरपूर्ण व्यवहार गर्न सिकाउँछ भन्‍ने कुरा बुझ्न सक्छौँ।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?—सबैसित समान व्यवहार गर्नुहोस्‌

ईश्‍वरजस्तै सबैसित समान व्यवहार गरेर नकारात्मक भावना जरैबाट उखेल्नुहोस्‌।

पूर्वाग्रह​—आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउँदा कस्तो लाभ उठाउन सकिन्छ, बुझ्नुहोस्‌।

जातीय समानता सपना मात्रै हो?—यसबारे बाइबल के भन्छ?

लाखौँ मानिसले बाइबलबाट एकअर्कालाई आदरपूर्ण व्यवहार गर्न सिक्दै छन्‌।

के प्रेमले घृणामाथि विजय हासिल गर्न सक्छ?

पूर्वाग्रह हटाउन गाह्रो हुन सक्छ। एक यहुदी र एक प्यालेस्टाइनीले कसरी पूर्वाग्रह हटाउन सके, हेर्नुहोस्‌।

जोनी र गिदियोन: पहिले शत्रु तर अहिले दाजुभाइ

कुनै-कुनै ठाउँमा जातीय घृणा दैनिक जीवनको भाग नै हो। दक्षिण अफ्रिकाका दुई व्यक्‍तिहरूले कसरी यस समस्यामाथि विजय हासिल गरे, थाह पाउनुहोस्‌।

म अन्यायविरुद्ध लड्‌न चाहन्थेँ

सामाजिक अन्यायविरुद्ध लड्‌न राफिका बहिनी एउटा क्रान्तिकारी समूहको सदस्य बनिन्‌। तर साँचो शान्ति र न्याय परमेश्‍वरको राज्यमा मात्र पाउन सकिन्छ भनेर बाइबलबाट थाह पाइन्‌।