JW.ORG मा नयाँ के थपियो?

2024-04-18

जागा रहो!

युद्ध कहिले रोकिएला?—यसबारे बाइबल के भन्छ?

चाँडै सबै युद्धको अन्त हुनेछ। बाइबलले त्यो कसरी हुनेछ भनेर बताउँछ।

2024-04-16

प्रहरीधरहरा—अध्ययन संस्करण

गहिरो अध्ययन गरेर जागा रहनुहोस्‌

2024-04-16

प्रहरीधरहरा—अध्ययन संस्करण

पाठकहरूको प्रश्‍न​—जुलाई २०२४

यसैया ६०:१ मा बताइएकी “स्त्री” को हुन्‌ अनि तिनी ‘उठ्‌छिन्‌’ र ‘ज्योति चम्काउँछिन्‌’ भन्‍नुको अर्थ के हो?

2024-04-16

प्रहरीधरहरा—अध्ययन संस्करण

हामी नयाँ मण्डलीमा कसरी घुलमिल हुन सक्छौँ?

थुप्रै भाइबहिनी नयाँ मण्डलीमा सरेपछि त्यहाँ घुलमिल हुन सकेका छन्‌। घुलमिल हुन तपाईँ के गर्न सक्नुहुन्छ? नयाँ ठाउँमा सर्दा आइपर्ने चुनौतीहरूको सामना गर्न मदत गर्ने चार वटा सिद्धान्तहरू विचार गर्नुहोस्‌।

2024-04-16

प्रहरीधरहरा—अध्ययन संस्करण

जुलाई २०२४

यस अङ्‌कमा सेप्टेम्बर ९–अक्टोबर ६, २०२४ का अध्ययन लेखहरू छन्‌।

2024-04-15

मौलिक गीत

नदीझैँ अविरल शान्ति

यहोवाले दिनुहुने शान्ति अविरल बग्ने नदीझैँ हुन्छ।

2024-04-15

मौलिक गीत

“सुसमाचार”! (अधिवेशन २०२४ को गीत)

प्रथम शताब्दीदेखि अहिलेसम्म मानिसहरूले खुसीसाथ सुसमाचार सुनाउँदै आएका छन्‌। यो हामीले भाग लिन सक्ने सबैभन्दा महत्वपुर्ण काम हो, जुन काम गर्न स्वयम्‌ येसु खिष्टले निर्देशन दिनुभएको हो र यस काममा हामीलाई स्वर्गदूतहरूले मदत गर्छन्‌।

2024-04-11

थप लेखहरू

अरूलाई मदत गरेर एक्लोपनसित लड्‌नुहोस्‌—यसबारे बाइबल के भन्छ?

अरूलाई मदत गरेर एक्लोपनसित लड्‌ने दुई तरिका विचार गर्नुहोस्‌।

2024-04-10

यहोवाका साथीहरूबाट सिक​—अभ्यास सामग्री

हानन्याह, मिसाएल र अजर्याह

तिमी यहोवाका यी साथीहरूबाट के सिक्न सक्छौ—हानन्याह, मिसाएल र अजर्याह?

2024-04-07

मौलिक गीत

एकजुट छौँ है हामी

यहोवाको सेवा गर्दा पाइने शान्तिले हामीलाई आनन्दित बनाउँछ।

2024-04-07

मौलिक गीत

जोगाउँछु मेरो विश्‍वास

शङ्‌का हटाउन आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌।

2024-04-07

मौलिक गीत

परिवार

अझै समय छ। फर्कनुहोस्‌, हामी तपाईँलाई पर्खिरहेका छौँ।

2024-04-07

मौलिक गीत

“दुई सिक्का”

धेरै होस्‌ या थोरै हामीले गरेको त्यागको यहोवा कदर गर्नुहुन्छ।

2024-04-07

मौलिक गीत

यहोवा चिन्छन्‌ हामीलाई

यहोवा हामी प्रत्येकलाई चिन्‍नुहुन्छ र हाम्रो भित्री भावना पनि बुझ्नुहुन्छ।

2024-04-04

युवाहरू सोध्छन्‌

आमाबुबाले सोसल मिडिया चलाउन नदिँदा म के गरूँ?

के सबै जनाले नै सोसल मिडिया चलाउँछन्‌? आमाबुबाले तपाईँलाई सोसल मिडिया चलाउन दिनुहुन्‍न भने तपाईँ के गर्न सक्नुहुन्छ?

2024-04-01

पुस्तक र पुस्तिकाहरू

२०२४ अधिवेशन निम्तोपर्ची

2024-04-01

जीवन र सेवा अभ्यास पुस्तिका

जुलाई–अगस्त २०२४

2024-03-31

सृष्टि या संयोग?

डायाबोलिकल आइरनकल्याड गोब्रे किराको खपटा​—सृष्टि या संयोग?

यो किराले निकै भार थेग्न सक्नुको कारण के हो?