‘सुसमाचार सुनाउनुहोस्‌!’ अधिवेशन २०२४ को कार्यक्रम पर्ची

पहिलो दिन

पहिलो दिनको कार्यक्रम लुका २:१० मा आधारित छ​—“सबै मानिसलाई असाध्यै आनन्दित बनाउने सुसमाचार।”

दोस्रो दिन

दोस्रो दिनको कार्यक्रम भजन ९६:२ मा आधारित छ​—“उहाँले गर्नुहुने उद्धारको सुसमाचार हरदिन घोषणा गर।”

तेस्रो दिन

तेस्रो दिनको कार्यक्रम मत्ति २४:१४ मा आधारित छ​—“त्यसपछि यस युगको अन्त हुनेछ।”

जानकारी

अधिवेशनसम्बन्धी तपाईँलाई चाहिने जानकारी हेर्नुहोस्‌।

अन्य रोचक विषयहरू

हाम्रो बारेमा

२०२४ को ‘सुसमाचार सुनाउनुहोस्‌!’ अधिवेशनमा उपस्थित हुनुहोस्‌।

यहोवाका साक्षीहरूले आयोजना गरेको तीन दिने अधिवेशनमा तपाईँलाई हार्दिक स्वागत छ।

अधिवेशनहरू

हार्दिक निमन्त्रणा: ‘सुसमाचार सुनाउनुहोस्‌!’ यहोवाका साक्षीहरूको अधिवेशन २०२४

यहोवाका साक्षीहरूले आयोजना गरेको यस वर्षको तीन दिने अधिवेशनमा तपाईँहरूलाई न्यानो स्वागत छ।

अधिवेशनहरू

बाइबलमा आधारित भिडियो नाटकको झलक: संसारको साँचो ज्योति

येसुको जीवन र सेवाको कथा: एपिसोड १ को झलक हेर्नुहोस्‌। यो एपिसोड २०२४ को अधिवेशनमा देखाइनेछ।