सीधै सामग्रीमा जाने

बाइबल अध्ययन सामग्री

हाम्रो निश्‍शुल्क बाइबल अध्ययन सामग्रीहरूबाट तपाईँ गहिरो अध्ययन गर्न अनि परमेश्‍वरको वचनका कुराहरू अझ राम्ररी बुझ्न सक्नुहुन्छ। हाम्रो निश्‍शुल्क अनलाइन बाइबल पढ्‌नुहोस्‌, जसमा गहिरो अध्ययन गर्नका लागि धेरै सामग्री उपलब्ध छन्‌। तपाईँ आफैले अध्ययन गरेर जाँच गर्न सकिने बाइबल अध्ययन पाठहरू हेर्नुहोस्‌। बाइबलसम्बन्धी भिडियो, विश्‍वकोश, मानचित्र, शब्दावली र अन्य निश्‍शुल्क सामग्रीहरू प्रयोग गरेर आफ्नो अध्ययनलाई रोचक बनाउनुहोस्‌।

बाइबल अनलाइन पढ्नुहोस्

नयाँ संसार अनुवाद-का विशेषताहरू जाँच्नुहोस्‌। यो बाइबल सही छ र पढ्‌न पनि सजिलो छ।

बाइबल अध्ययनका लागि भिडियोहरू

बाइबलका किताबहरूको परिचय

बाइबलको प्रत्येक किताबको संक्षिप्त जानकारी र पृष्ठभूमि।

महत्त्वपूर्ण बाइबल शिक्षा

यी छोटो भिडियो पाठहरूमा महत्त्वपूर्ण प्रश्‍नहरूको बाइबलले दिने जवाफ पाइन्छ, जस्तै: परमेश्‍वरले किन पृथ्वी सृष्टि गर्नुभयो? मरिसकेकाहरूको अवस्था कस्तो छ? अनि परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

बाइबल अध्ययन स्रोतसामग्री

बाइबलको सारांश

बाइबल—यसले दिने सन्देश के हो? पुस्तिकामा सम्पूर्ण बाइबलको सन्देश छोटोमीठो तरिकामा प्रस्तुत गरिएको छ। यसले बाइबलको मूलभूत विषय पनि प्रस्ट पार्छ।

हरेक दिनको लागि बाइबल पद

दिनहुँ धर्मशास्त्र जाँच्ने सानो पुस्तिकामा हरेक दिनको लागि एउटा बाइबल पद र त्यस पदबारे टिप्पणी दिइएको हुन्छ। यसले हरेक दिन परमेश्‍वरको उपासना गर्न मदत गर्छ।

बाइबल पढाइको योजना

यस तालिकाले तपाईँलाई दैनिक बाइबल पढाइको योजना बनाउन, बाइबलकालीन समयको ऐतिहासिक विवरण थाह पाउन वा पहिला बाइबल पढ्‌नुभएको छैन भने पनि बाइबल पढाइ सुरु गर्न मदत गर्नेछ।

बाइबलमा शास्त्रपदहरू कसरी खोज्ने

धेरैजसो बाइबल अनुवादहरूमा यहाँ दिइएको क्रमअनुसार बाइबलका पुस्तकहरूको सूची पाइन्छ। सुरुमा पुस्तकको नाम, त्यसपछि अध्यायहरू अनि पदहरू उल्लेख गरिन्छ।

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

परमेश्‍वर, येसु, परिवार, दुःखकष्ट र अन्य विषयबारे बाइबलले कस्तो जवाफ दिएको छ, हेर्नुहोस्‌।

शास्त्रपदको व्याख्या

प्रख्यात शास्त्रपदहरू र अभिव्यक्‍तिहरूको सही अर्थ पत्ता लगाउनुहोस्‌।

अनलाइन लाइब्रेरी (ब्राउजरको अर्को ट्याबमा नयाँ पृष्ठ खुल्नेछ)

यहोवाका साक्षीहरूद्वारा प्रकाशित सामग्रीहरू प्रयोग गरेर अनलाइन अनुसन्धान गर्नुहोस्।

कोही एक जना प्रशिक्षकसित बाइबल अध्ययन गर्नुहोस्

यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?

यहोवाका साक्षीहरूसित निश्‍शुल्क बाइबल अध्ययन गर्दा तपाईँलाई मन पर्ने जुनसुकै बाइबल अनुवाद प्रयोग गर्न सक्नुहुन्छ। पूरै परिवार वा साथीभाइहरूलाई पनि अध्ययनमा सँगै राख्न सक्नुहुन्छ।

यहोवाको साक्षीलाई भेट्‌न अनुरोध

बाइबलको कुनै विषयबारे यहोवाका साक्षीहरूसित भेटेर छलफल गर्नुहोस्‌ वा निश्‍शुल्क बाइबल अध्ययन कसरी गरिन्छ भनी जान्‍नुहोस्‌।