सीधै सामग्रीमा जाने

यहोवाका साथीहरूबाट सिक

हानन्याह, मिसाएल र अजर्याह

हानन्याह, मिसाएल र अजर्याह

यो छापिएको अभ्यास सामग्री प्रयोग गरेर यहोवाका साथीहरूबाट सिक्नुहोस्‌—हानन्याह, मिसाएल र अजर्याह।

आमाबुबा हो, आफ्ना छोराछोरीहरूसँगै दानिएल १:३-७ र दानिएल अध्याय ३ को सम्बन्धित पदहरू पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

यो सामग्री डाउनलोड गर्नुहोस्‌ र छाप्‌नुहोस्‌।

पहिलो पानामा भएको पात्रहरूको चित्र काट्‌नुहोस्‌। त्यसपछि दोस्रो पानामा भएको रेखाबाट काटेर पट्ट्याउनुहोस्‌ र उक्‍त भागमा ती पात्रहरूको चित्र टाँस्नुहोस्‌। छोराछोरीसँगै मिलेर यो गर्नुहुँदा भिडियोमा दिइएका प्रश्‍नहरूको जवाफ छलफल गर्नुहोस्‌।