सीधै सामग्रीमा जाने

रोजगार र पैसा

 

रोजगार

डामाडोल संसारमा पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌

बुद्धिमानीपूर्वक पैसा प्रयोग गर्नुभयो भने सङ्‌कट आइपर्दा नआत्तिई त्यसको सामना गर्न सक्नुहुन्छ।

के कडा परिश्रम गर्ने जमाना गइसक्यो?

केही मानिसहरू कडा परिश्रम गर्नुपर्ने काम आफ्नो लायकको छैन भनेर सोच्छन्‌। तर अरू थुप्रै भने कडा परिश्रम गर्न रुचाउँछन्‌। तिनीहरूलाई काममा सन्तुष्ट हुन केले मदत गरेको छ?

सन्तुलित जीवन तर कसरी?

धेरैलाई आफ्नो जागिर र घर परिवारलाई सन्तुलनमा राख्न चुनौतीपूर्ण लाग्छ। यस्तो हुनुको कारण के हो? यस्तो हुन नदिन के गर्न सक्छौं?

पैसाप्रतिको दृष्टिकोण

के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?

अक्सर मानिसहरू यसो भन्‍ने गर्छन्‌: “रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो।” तर बाइबलले के भन्छ?

आफ्नो जीवन अर्थपूर्ण बनाउनुहोस्‌।—पैसाको सदुपयोग

आर्थिक समस्या कम गर्न बाइबलको सिद्धान्तले कसरी मदत गर्छ?

पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्

आफैलाई जाँच्न तयार पारिएको सात वटा प्रश्नले पैसाप्रति तपाईंको दृष्टिकोण जाँच्न मदत गर्छ।

आनन्दतर्फ लैजाने बाटो—सन्तुष्टि र उदारता

मानिसहरूले आनन्दलाई भौतिक सम्पत्तिको आधारमा मापन गर्छन्‌। तर के पैसा र सरसम्पत्तिले चिरस्थायी वा साँचो आनन्द दिन सक्छ? अनुसन्धानहरूले के देखाउँछ?

के शिक्षा र पैसाले भविष्य उज्ज्वल बनाउँछ?

उच्च शिक्षा र धनसम्पत्तिको पछि लाग्दा जीवन आफूले सोचेजस्तो नभएको थुप्रैले अनुभव गरेका छन्‌।

के आर्थिक समानता सम्भव छ?

पृथ्वीको सम्पूर्ण मामिला राम्ररी सम्हाल्न सक्ने एउटा सरकार छ, जसले गरिबी र आर्थिक समस्याहरू पूर्णतया हटाउनेछ।

पैसाले किन्न नसक्ने तीन कुरा

हामी आफूलाई चाहिने केही कुरा पैसाले किन्न सक्छौं। तर जीवनमा साँचो सन्तुष्टि पैसाले किन्न सक्दैन

मैले साँचो धन भेट्टाएँ

एक सफल व्यापार कार्यकारीले धनसम्पत्तिभन्दा बहुमूल्य कुरा कसरी भेट्टाए?

पैसाको सदुपयोग गर्ने

कम खर्चमा कसरी गुजारा टार्ने

एक्कासि काम गुमाउनुपर्दा तनाव हुन सक्छ। यस्तो बेला बाइबलमा पाइने व्यावहारिक बुद्धिले हामीलाई कम खर्चमा गुजारा टार्न मदत दिन्छ।

आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?

पैसाले आनन्द किन्‍न सक्दैन तर बाइबलमा भएको चार वटा सिद्धान्तले तपाईंलाई पैसासम्बन्धी समस्याको सामना गर्न मदत गर्छ।

खर्च कसरी कम गर्ने

पैसा सकिएपछि मात्र खर्च कसरी कम गर्ने भनेर नसोच्नुहोस्। पैसा हातबाट फुत्कनअघि नै खर्च रोक्ने तरिका सिक्नुहोस्।

ऋण लिनै पर्छ र?

बाइबलको सल्लाहले निर्णय गर्न तपाईंलाई मदत गर्छ।

गरिबीको सामना गर्ने

के परमेश्‍वरले खाँचोमा परेकाहरूको ख्याल राख्नुहुन्छ?

खाँचोमा परेकाहरूलाई ख्याल राखेको कुरा परमेश्‍वरले कसरी देखाउनुहुन्छ भनेर थाह पाउनुहोस्‌।