सीधै सामग्रीमा जाने

उपयोगी सीप तथा गुण

तपाईँ जिम्मेवार वयस्क बन्‍न कस्ता सीपहरू सिक्नुपर्छ र कस्ता गुणहरू विकास गर्नुपर्छ, बुझ्नुहोस्‌।

भावनालाई काबूमा राख्ने

निराशालाई जितेर खुसी हुनुहोस्‌

निराशाको भुमरीमा पर्दा तपाईँ के गर्न सक्नुहुन्छ?

म कसरी नकारात्मक सोचाइ हटाउन सक्छु?

सकारात्मक सोचाइ राख्न यी सुझावहरू लागू गर्नुहोस्‌।

रिस कसरी नियन्त्रण गर्ने?

पाँच वटा बाइबल आधारित सुझावहरूले रिस नियन्त्रण गर्न मदत गर्नेछ।

प्रलोभन आइपर्दा कसरी जोगिने?

प्रलोभनको प्रतिरोध गर्न सक्नु भनेको परिपक्व पुरुष र स्त्रीको चिनारी हो। ६ वटा सुझावले तपाईंको सङ्कल्पलाई दृढ बनाउन सक्छ र पासोमा परेपछि भोग्नुपर्ने दुःखबाट जोगाउँछ।

समय र पैसा

म कसरी समयको सदुपयोग गर्न सक्छु?

पाँच सुझाव लागू गर्नुभयो भने तपाईँ आफ्नो अमूल्य समय खेर फाल्नदेखि जोगिनुहुनेछ।

‘बर्न-आउट’ नहुन के गरूँ?

‘बर्न-आउट’ किन हुन्छ? के तपाईँ पनि त्यस्तै अवस्थामा हुनुहुन्छ? हुनुहुन्छ भने जोगिन के गर्न सक्नुहुन्छ?

कामकुरो पन्छाउने बानीलाई के गर्ने होला?

कामकुरो पन्छाउने बानी हटाउनेबारे केही सुझाव!

काम पछि सार्ने बानीबारे युवायुवती के भन्छन्‌

काम पछि सार्नुका बेफाइदाबारे अनि समयको सदुपयोग गर्दा हुने फाइदाबारे युवायुवती के भन्छन्‌, सुन्‍नुहोस्‌।

पैसाको सदुपयोग गर्नुहोस्‌

अहिले नै पैसाको सदुपयोग गर्न सिक्नुहोस्‌ ताकि आवश्‍यक पर्दा त्यो पैसा तपाईँको लागि उपयोगी हुनेछ!

व्यक्तित्व विकास

गल्ती हुँदा म के गरुँ?

गल्ती नगर्ने कोही छैन तर सबैले आफ्ना गल्तीबाट पाठ सिक्दैनन्‌।

हामी किन इमानदार हुनुपर्छ?

के बेइमान हुँदा फाइदा छैन र?

तपाईं कत्तिको इमानदार हुनुहुन्छ?

तीन भाग भएको यस अभ्यास सामग्रीबाट आफैलाई जाँच्नुहोस्‌।

परिवर्तनको सामना कसरी गर्ने

परिवर्तन जीवनको भाग हो; यसलाई टार्न सकिंदैन। केही युवाले परिवर्तनको सामना कसरी गरे, विचार गरौं।

म कत्तिको जिम्मेवार छु?

कसै-कसैले अरूभन्दा धेरै स्वतन्त्रता पाउँछन्‌। किन यस्तो भिन्‍नता?

म कत्तिको समस्या सामना गर्न सक्छु?

समस्या सबैलाई आइपर्छ। त्यसैले समस्या सानो होस्‌ वा ठूलो, त्यसको सामना गर्ने क्षमता तपाईँले आफूमा विकास गर्नै पर्छ।

म कसरी ध्यान दिन सक्छु?

प्रविधिले तपाईँको ध्यान भङ्‌ग गर्न सक्ने तीन वटा अवस्था विचार गर्नुहोस्‌। साथै राम्ररी ध्यान दिन तपाईँ के-के गर्न सक्नुहुन्छ भनेर पनि बुझ्नुहोस्‌।

के म घर छोड्‌न तयार छु?

यस्तो महत्त्वपूर्ण निर्णय गर्नुअघि तपाईँले कस्ता कुराहरू राम्ररी विचार गर्नुपर्छ?

सामाजिक जीवन

म घुलमिल हुन सकिनँ भने नि?

ख्रिष्टियनहरूलाई नसुहाउने मूल्यमान्यता भएकाहरूसित घुलमिल हुनु महत्त्वपूर्ण हो कि आफ्नै मूल्यमान्यतामा अडिग रहनु?

म किन प्याच्च बोलिरहन्छु?

कस्ता सल्लाहहरूले तपाईँलाई बोल्नुअघि सोच्न मदत गर्छ?

साथीले मेरो चित्त दुखायो भने के गर्ने?

समस्या नै नहुने कुनै पनि सम्बन्ध छैन भन्‍ने कुरा बुझ्नुहोस्‌। तर तपाईँको साथीले तपाईँको चित्त दुख्ने कुनै कुरा भन्यो वा गऱ्‍यो भने तपाईँ के गर्न सक्नुहुन्छ?

म कसरी दादागिरीको सामना गर्न सक्छु?

तपाईँ दादागिरी गर्ने व्यक्‍तिलाई परिवर्तन गर्न सक्नुहुन्‍न होला तर आफ्नो प्रतिक्रिया भने परिवर्तन गर्न सक्नुहुन्छ।

कसैले दादागिरी देखाउँदा के गर्ने?

साथीहरूले किन दादागिरी देखाउँछन्‌ अनि यसको सामना कसरी गर्न सकिन्छ, त्यसबारे सिक्नुहोस्‌।