सीधै सामग्रीमा जाने

फुर्सदको समय

मनोरञ्जन र रमाइलो गतिविधिले तपाईँलाई कि स्फूर्ति दिन्छ कि थकान। तपाईँ कसरी आफ्नो फुर्सदको समय बुद्धिमानीपूर्वक प्रयोग गर्न र त्यसबाट सक्दो लाभ उठाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

भिडियो गेम: के तपाईँ साँच्चै जितिरहनुभएको छ?

भिडियो गेम खेल्न निकै रमाइलो हुन सक्छ तर यसका खतराहरू पनि छन्‌। तपाईँ कसरी ती खतराहरूबाट जोगिएर वास्तविक जीवनमा जित्न सक्नुहुन्छ?

खेलकुदबारे तपाईँले के थाह पाउनुपर्छ?

खेलकुदले तपाईँलाई मिलिजुली काम गर्ने अनि खुलस्त कुराकानी गर्नेजस्ता महत्त्वपूर्ण कुराहरू सिकाउँछ। तर के खेलकुद तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो?

खेलकुदबारे मैले के थाह पाउनुपर्छ?

तपाईं के खेल्नुहुन्छ, कसरी खेल्नुहुन्छ अनि कति खेल्नुहुन्छ, जाँच्नुहोस्‌।

मनोरञ्जनको लागि खतरा मोल्नु उचित हो?

थुप्रै युवा आफू कतिसम्म गर्न सक्छु भनेर जाँच्न जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छन्‌। के तपाईंलाई पनि जोखिमपूर्ण खेल वा मनोरञ्जनमा भाग लिऊँ-लिऊँ जस्तो लाग्छ?

मनोरञ्जन र जिम्मेवारीबीच सन्तुलन

तपाईं सुरुमा बालुवा हाल्ने मान्छे हुनुहुन्छ कि सुरुमा ढुङ्‌गा हाल्ने मान्छे हुनुहुन्छ?

म कसरी समयको सदुपयोग गर्न सक्छु?

पाँच सुझाव लागू गर्नुभयो भने तपाईँ आफ्नो अमूल्य समय खेर फाल्नदेखि जोगिनुहुनेछ।

बोर लाग्दा म के गरूँ?

इन्टरनेट चलाउँदैमा तपाईँले बोर महसुस गर्नुहुन्‍न भन्‍ने हो? के मनोवृत्तिले फरक पार्छ?

के तन्त्रमन्त्र गर्नु हानिकारक छ?

धेरैलाई ज्योतिषविद्या, प्रेतवाद, बोक्सीविद्या, भ्याम्पायर र जम्बिप्रति चासो जागेको छ। तर के यसमा खतराहरू पनि छन्‌, जसबाट हामी होसियार हुनुपर्छ?