सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

मिडिया प्लेयर सर्टकर्टहरू

मिडिया प्लेयर सर्टकर्टहरू

मिडिया प्लेयरमा भिडियो वा अडियो कार्यक्रमहरूको प्लेब्याक नियन्त्रण गर्न तपाईँ बटनहरूको अलावा टच जेस्चर र किबोर्ड सर्टकर्टहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। (अडियो कार्यक्रमहरूको प्लेब्याक नियण्त्रणको लागि टच जेस्चरहरू प्रयोग गर्न फुल-स्क्रिन मोड अन गरिएको हुनुपर्छ।)

 टच जेस्चरहरू

 किबोर्ड सर्टकर्टहरू

 टच जेस्चरहरू

टचस्क्रिन डिभाइसहरूमा निम्न जेस्चरहरू प्रयोग गर्नुहोस्‌:

कार्य

जेस्चर

प्ले वा पज

दुई औँलाले ट्याप गर्नुहोस्‌

५ सेकेण्ड पछि सार्ने

बायाँ भागमा दुई चोटि ट्याप गर्नुहोस्‌

१५ सेकेण्ड अघि सार्ने

दायाँ भागमा दुई चोटि ट्याप गर्नुहोस्‌

अघिल्लो सामग्री

दायाँतिर स्वाइप गर्नुहोस्‌

अर्को सामग्री

बायाँतिर स्वाइप गर्नुहोस्‌

स्पिड बढाउने

माथितिर स्वाइप गर्नुहोस्‌

स्पिड घटाउने

तलतिर स्वाइप गर्नुहोस्‌

 किबोर्ड सर्टकर्टहरू

किबोर्ड भएका डिभाइसहरूमा निम्न सर्टकर्टहरू प्रयोग गर्नुहोस्‌:

कार्य

विन्डोज्‌

म्याक-ओएस

प्ले वा पज

स्पेस बार

स्पेस बार

५ सेकेण्ड पछि सार्ने

बायाँ एरो

बायाँ एरो

१५ सेकेण्ड अघि सार्ने

दायाँ एरो

दायाँ एरो

अघिल्लो सामग्री

कन्ट्रोल+बायाँ एरो

कमान्ड-बायाँ एरो

अर्को सामग्री

कन्ट्रोल+दायाँ एरो

कमान्ड-दायाँ एरो

भोल्युम बढाउने

माथि एरो

माथि एरो

भोल्युम घटाउने

तल एरो

तल एरो

स्पिड बढाउने

कन्ट्रोल+माथि एरो

कमान्ड-माथि एरो

स्पिड घटाउने

कन्ट्रोल+तल एरो

कमान्ड-तल एरो

बाहिरिने

इ एस सि

इ एस सि

पहिलेको प्लेलिस्ट सामग्री

पेज अप

फङसन-माथि एरो

अर्को प्लेलिस्ट सामग्री

पेज डाउन

फङसन-तल एरो