सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

हिस्ट्रि कसरी चलाउने—एन्ड्रोइड

हिस्ट्रि कसरी चलाउने—एन्ड्रोइड

तपाईंले पढ्‌नुभएको लेख र बाइबल अध्यायको रेकर्ड JW लाइब्रेरी-मा बसेको हुन्छ। त्यसैले पहिला पढ्‌नुभएको बाइबल पदलाई फेरि हेर्न पनि यो उपयोगी हुन सक्छ।

हिस्ट्रि चलाउन निम्न निर्देशनहरू पछ्याउनुहोस्‌:

 हिस्ट्रिमा जानुहोस्‌

तपाईंले हालै पढ्‌नुभएको लेख वा बाइबल पदको सूची हेर्न हिस्ट्रि बटन थिच्नुहोस्‌। हालै पढ्‌नुभएको लेख वा बाइबल पदमा जान हिस्ट्रिमा भएको लेख वा बाइबल पदमा थिच्नुहोस्‌।

 हिस्ट्रि मेटाउनुहोस्‌

हिस्ट्रिको सूची खोल्न हिस्ट्रि बटन थिच्नुहोस्‌। हिस्ट्रिको सूची हटाउन मेटाउने बटन थिच्नुहोस्‌।

मे २०१४ मा JW लाइब्रेरी १.२ भर्सनमा यो विशेषता विमोचन भएको थियो। एन्ड्रोइड २.३ वा त्यसपछिको भर्सनमा यसलाई चलाउन सकिन्छ। तपाईंले यी विशेषता देख्नु भएन भने “JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्‌—एन्ड्रोइड” अन्तर्गतनयाँ विशेषताहरू भन्‍ने भागमा दिइएका निर्देशन पछ्याउनुहोस्‌