सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो मित्र

साँचो मित्र

डाउनलोड:

  1. १. एक्‌-लै हिँड्‌-न क-हाँ छ स-जि-लो जी-वन-को यो बा-टो।

    सा-थ दि-ने सा-थी भ-ए हुन्‌-छ धे-रै स-जि-लो।

    क-स-री चिन्‌-नु, साँ-चो सा-थी कस्‌-तो हुन्‌-छ भ-ने-र?

    ज-वाफ दिन्‌-छ या-ह-को व-चन-ले:

    (कोरस)

    मा-या

    गर्‌-छ दुः-ख-मा;

    दिन्‌-छ सा-हा-रा

    जी-व-न-को यो दौ-ड-मा;

    गर्‌-छ प्र-शं-सा;

    सु-धार्‌-छ गल्‌-ती-मा;

    खु-सी हुन्‌-छ तिम्‌-रो खु-सी-मा;

    म-दत गर्‌-छ हिँड्‌-न य-हो-वा-सँ-गै,

    य-हो-वा-सँ-गै।

  2. २. ‘मा-या गर्‌-छ साँ-चो मि-त्र,’ उन-को व-चन भन्‌-छ।

    आउँ-दा बा-धा-विघ्‌-न ह-रेस न-खा-नू, या-ह-लाई पु-कार्‌-नू।

    स-धैँ देऔँ सा-थ, प-री-क्षा-ह-रू-मा कै-ल्यै न-छो-डौँ हा-त;

    न-जि-कै छ हे-र न-याँ सं-सार।

    (कोरस)

    मा-या

    गर्‌-छ दुः-ख-मा;

    दिन्‌-छ सा-हा-रा

    जी-व-न-को यो दौ-ड-मा;

    गर्‌-छ प्र-शं-सा;

    सु-धार्‌-छ गल्‌-ती-मा;

    खु-सी हुन्‌-छ तिम्‌-रो खु-सी-मा;

    म-दत गर्‌-छ हिँड्‌-न य-हो-वा-सँ-गै,

    य-हो-वा-सँ-गै।

    (ब्रिज)

    सुन्‌-छ तिम्‌-रो कु-रा मन-को;

    ख्याल राख्‌-छ स-धैँ नै तिम्‌-रो।

    चा-हन्‌-छ होस्‌ राम्‌-रो य-हो-वा-को से-वा तिम्‌-रो।

    ख्याल राख्‌-छ तिम्‌-रो।

    (कोरस)

    मा-या

    गर्‌-छ दुः-ख-मा;

    दिन्‌-छ सा-हा-रा

    जी-व-न-को यो दौ-ड-मा;

    गर्‌-छ प्र-शं-सा;

    सु-धार्‌-छ गल्‌-ती-मा;

    खु-सी हुन्‌-छ तिम्‌-रो खु-सी-मा;

    म-दत गर्‌-छ हिँड्‌-न य-हो-वा-सँ-गै।

    (कोरस)

    मा-या

    गर्‌-छ दुः-ख-मा;

    दिन्‌-छ सा-हा-रा

    जी-व-न-को यो दौ-ड-मा;

    गर्‌-छ प्र-शं-सा;

    सु-धार्‌-छ गल्‌-ती-मा;

    खु-सी हुन्‌-छ तिम्‌-रो खु-सी-मा;

    म-दत गर्‌-छ हिँड्‌-न य-हो-वा-सँ-गै,

    य-हो-वा-सँ-गै।

    या-ह-सँ-गै;

    हो, या-ह-सँ-गै।