रोकिन्नँ म
डाउनलोड:
१. पा-एँ अन-मोल स-त्य या-ह-को;
सुन्-दर आ-शा, वा-चा न-याँ सं-सार-को।
मन-मा मा-या छ याह-को धे-रै नै,
तान्-द-छ सं-सार म-लाई आ-फू-ति-रै।
(प्रि-कोरस)
म बढ्-छु अ-घि,
छोड्-ने-छै-नँ स-त्य-लाई।
(कोरस)
हु-ने-छु ब-लि-यो, हार मान्-दि-नँ म।
ब-ढाउँ-दै लान्-छु यो विश्-वास।
पढ्-छु याह-को व-चन हर दिन हर रात,
हु-ने-छन् हर पल मे-रो साथ।
बढ्-छु स-धैँ अ-घि; रो-किन्-नँ म।
२. कस्-तो छ जग हाम्-रो विश्-वास-को;
चट्-टा-नै हो कि या बा-लु-वा हो?
भन्-छ सं-सार, ‘बाँ-च मोज-मा स-धैँ’;
कि-न ग-रूँ विश्-वास, नाश हुन्-छ चाँ-डै।
(प्रि-कोरस)
पर्-खाइ छ एउ-टै;
आउँ-छ राज्-य पक्-कै।
(कोरस)
हु-ने-छु ब-लि-यो, हार मान्-दि-नँ म।
ब-ढाउँ-दै लान्-छु यो विश्-वास।
पढ्-छु याह-को व-चन हर दिन हर रात,
हु-ने-छन् हर पल मे-रो साथ।
बढ्-छु स-धैँ अ-घि; रो-किन्-नँ म।
(कोरस)
हु-ने-छु ब-लि-यो, हार मान्-दि-नँ म।
ब-ढाउँ-दै लान्-छु यो विश्-वास।
पढ्-छु याह-को व-चन हर दिन हर रात,
हु-ने-छन् हर पल मे-रो साथ।
बढ्-छु स-धैँ अ-घि; रो-किन्-नँ म।
रो-किन्-नँ म।
रो-किन्-नँ म।