सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका एकताबद्ध जन

यहोवाका एकताबद्ध जन

डाउनलोड:

  1. १. खे-दो-को आँ-धी-हु-री

    च-लि-र-ह्‍यो हर घ-डी।

    प-री-क्षा-को त्यो बा-दल

    छ अ-झै व-रि-प-रि।

    जु-नै ह-ति-यार उ-ठे नि

    डर छै-न र-त्ती-भ-रि।

    सा-हास-ले लड्‌-छौँ यो ल-डाइँ;

    या-ह छन्‌ हाम्‌-रो अ-घि।

    (कोरस)

    फ-रक छ हाम्‌-रो देश भा-षा

    त-र एक छौँ या-ह-मा।

    एक-जुट भई ख-डा छौँ हा-मी;

    या-ह नै हाम्‌-रो शक्‌-ति,

    या-ह नै हाम्‌-रो शक्‌-ति।

  2. २. हेर्‌-छौँ या-ह-को बा-टो;

    याह नै उद्‌-धा-रक हाम्‌-रो।

    को छ र या-ह जस्‌-तो;

    अ-नन्‌-त छ प्रेम उन-को।

    दिन्‌-छन्‌ या-ह पा-वन शक्‌-ति;

    त्याग्‌-दै-नन्‌ कै-ल्यै प-नि।

    लाग्‌-दै-न श-त्रु-को के-ही;

    य-हो-वा-कै हौँ हा-मी।

    (कोरस)

    फ-रक छ हाम्‌-रो देश भा-षा

    त-र एक छौँ या-ह-मा।

    एक-जुट भई ख-डा छौँ हा-मी;

    या-ह नै हाम्‌-रो शक्‌-ति।

    (ब्रिज)

    एक-जुट भ-ई लड्‌-छौँ;

    डर-ले प-छि हट्‌-दै-नौँ।

    जी-वन-को हाम्‌-रो यो हर सास

    सुम्‌-पे-का छौँ या-ह-लाई।

    (कोरस)

    फ-रक छ हाम्‌-रो देश भा-षा

    त-र एक छौँ या-ह-मा।

    एक-जुट भई ख-डा छौँ हा-मी;

    या-ह नै हाम्‌-रो शक्‌-ति,

    या-ह नै हाम्‌-रो शक्‌-ति।