प्रहरीधरहरा नोभेम्बर २०१४ | वास्तवमा सैतान के हो?

सैतान वास्तविक व्यक्ति होइन भने त्योसित डराउने सबै मानिसहरू भ्रममा परेका छन्‌। तर यदि त्यो साँच्चै एउटा धूर्त व्यक्ति हो भने सैतान थुप्रै मानिसले सोचेको भन्दा पनि खतरनाक छ।

आवरण लेख

के सैतान वास्तविक व्यक्ति हो?

सैतान दुष्ट्याइँको प्रतीक मात्र हो वा अदृश्य व्यक्ति हो?

आवरण लेख

के सैतान दुष्ट्याइँको प्रतीक मात्रै हो?

यस प्रश्नको सही जवाफ बाइबलको दुई वटा विवरणले दिन्छ।

आवरण लेख

के हामी सैतानसित डराउनु पर्छ?

हामीलाई सैतानको आक्रमणबाट सुरक्षित राख्न परमेश्वरले चारवटा प्रबन्ध गर्नुभएको छ।

छिमेकीसित कुराकानी

परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (भाग २)

परमेश्वरको राज्यले कुन सालदेखि शासन गर्न थाल्यो भनेर बाइबलको भविष्यवाणी र परमेश्वरले बेबिलोनका राजालाई देखाउनुभएको सपनाले बताउँछ।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’

पोतीफरकी पत्नीले हरहालतमा यूसुफलाई फसाउने प्रयास गर्दा तिनले कसरी त्यसको प्रतिकार गरे?

बाइबल प्रश्नहरूको जवाफ

येशूले पुनर्जीवित गर्नुभएको विवरणहरूबाट उहाँले भविष्यको लागि गर्नुभएको प्रतिज्ञाको विषयमा के प्रमाणित हुन्छ?