सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ? (अध्ययन निर्देशिका)

के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं? (भाग २)

यो अध्ययन निर्देशिका बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ९ मा आधारित छ।

के बाइबलले “अन्तको दिनमा” राम्रा कुराहरू हुनेछन्‌ भनेर बताएको छ? “अन्तको दिन” सकिएपछि कस्ता राम्रा कुराहरू हुनेछन्‌? बाइबल के भन्छ, जाँच्नुहोस्।