सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मे २२-२८

बाइबलमा पाइने अनमोल धन

कुराकानी गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन

  • गीत १३६

  • अनन्त जीवन पाउन हामीले गर्ने जस्तोसुकै त्याग खेर जानेछैन (मर्कु १०:२९, ३०): (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: मर्कुस १०:२९, ३० मा येसुले गर्नुभएको प्रतिज्ञाले हामीलाई के गर्न उत्प्रेरित गर्छ? येसुका भाइहरूले सुरुमा उहाँमाथि विश्‍वास नगरे पनि उहाँले के गर्नुभयो? हाम्रो परिवारका सदस्यहरू साक्षी होइनन्‌ भने पनि हामीले कुन कुरा मनमा राख्नुपर्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४६

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५१ र प्रार्थना