सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ९४

परमेश्‍वरको वचनप्रति कृतज्ञ

परमेश्‍वरको वचनप्रति कृतज्ञ

(फिलिप्पी २:१६)

  1. १. हे बुबा यहोवा धन्य छौ तिमी!

    दियौ हामीलाई बाइबल पढ्‌न भनी।

    प्रेरणा दियौ तिम्ले

    लेख्नलाई यो वचन।

    दिन्छ यसले शिक्षा, डोऱ्‍याउँछ जीवन।

  2. २. छुन्छ यसले हाम्रो मनको गहिराइ;

    छुट्‌याउँछ भित्री र बाइरी मानिसलाई।

    तिम्रो आज्ञामा छैन

    कुनै पनि गल्ती।

    डोऱ्‍याउँछ हामीलाई यो जीवनभरि।

  3. ३. लेखिए बाइबलमा हाम्रै भावना;

    हामीजस्तै थिए ती अगमवक्‍ता।

    मदत गर यहोवा

    बढाउन यो विश्‍वास।

    धन्यवाद छ तिम्लाई पायौँ उपहार।