सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ५८

शान्तिप्रेमी मानिसहरू खोजिरहौँ!

शान्तिप्रेमी मानिसहरू खोजिरहौँ!

(लुका १०:६)

  1. १. येसुले भने, ‘सत्य सुनाओ।’

    चाहे घाम होस्‌, चाहे धूलो

    मानेनन्‌ येसुले गाह्रो।

    यहोवाको भेडाको मायाले

    चारैतिर गरे प्रचार

    हर समय नै।

    ढोका ढोका, दोबाटोमा

    भेटेका सबलाई सुनाउँछौँ,

    दुःखकष्ट क्यै नहुने समाचार।

    (कोरस)

    खोजिरहौँ

    शान्तिप्रेमी मानिसहरूलाई।

    खोजिरहौँ

    मुक्‍ति पाउन चाहनेलाई।

    चाहँदैनौँ

    कोइ छुटेको।

  2. २. समय खोला हो, फर्कँदैन यो।

    अमूल्य छ जीवन सबको,

    बचाउन गर्छौँ हर प्रयास।

    मायाले जान्छौँ फेरि भेट्‌नलाई।

    मनको घाउ निको पार्छ

    याहको वचनले।

    सहर सहर, गाउँ गाउँमा

    चासो दिने कोइ भेटाउँदा

    मदत गर्छौँ मनैदेखि तिनीलाई।

    (कोरस)

    खोजिरहौँ

    शान्तिप्रेमी मानिसहरूलाई।

    खोजिरहौँ

    मुक्‍ति पाउन चाहनेलाई।

    चाहँदैनौँ

    कोइ छुटेको।