सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ५३

प्रचारको तयारी

प्रचारको तयारी

(यर्मिया १:१७)

  1. १. अँध्यारो

    छ बाहिर,

    वर्षन थाल्यो पानी।

    मन लाग्ला है

    घरमै बस्नलाई,

    तर जानु छ प्रचार गर्न

    सबेरै।

    (कोरस)

    सफल हुनलाई छ जरुरी

    प्रार्थना, तयारी।

    यसले दिन्छ बल हामीलाई

    बढ्‌न अघि।

    दिन्छन्‌ येसुले डोऱ्‍याइ हाम्लाई

    स्वर्गदूत पठाई;

    सँगै छ मदत गर्ने साथी,

    छैनौँ एक्लो।

  2. २. यो कुरा

    मनमा राख्दा

    आनन्दित हुन्छौँ हामी।

    याहले देख्छन्‌

    सानो प्रयास पनि;

    बिर्सने छैनन्‌ हाम्रो माया

    याहले।

    (कोरस)

    सफल हुनलाई छ जरुरी

    प्रार्थना, तयारी।

    यसले दिन्छ बल हामीलाई

    बढ्‌न अघि।

    दिन्छन्‌ येसुले डोऱ्‍याइ हाम्लाई

    स्वर्गदूत पठाई;

    सँगै छ मदत गर्ने साथी,

    छैनौँ एक्लो।