सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४२

आशालाई पक्रिराखौँ!

आशालाई पक्रिराखौँ!

(हिब्रू ६:१८, १९)

  1. १. वर्षौँ भयो मानिसले छामछुम गरेको,

    क्यै भेट्टाएनन्‌ अँध्यारो संसारमा।

    तिनको असफलता भो आज प्रस्टै,

    उद्धार गर्न सक्दैनन्‌ तिनले।

    (कोरस)

    गाऔँ खुसीले, आयो राज्य याहको!

    गर्नेछन्‌ ख्रिष्ट येसुले अन्त डरको!

    हुनेछैन दुष्टता पटक्कै।

    आशा यो हाम्रो जीवनको लङ्‌गरझैँ!

  2. २. “राज्य आयो!” भन्दै सुसन्देश सुनाउँछौँ।

    रूनुपर्नेछैन अब पर्खाइमा।

    छुट्‌नेछ सृष्टि पीडाबाट छिट्टै!

    याहको प्रशंसा गरौँ रम्दै।

    (कोरस)

    गाऔँ खुसीले, आयो राज्य याहको!

    गर्नेछन्‌ ख्रिष्ट येसुले अन्त डरको!

    हुनेछैन दुष्टता पटक्कै।

    आशा यो हाम्रो जीवनको लङ्‌गरझैँ!