सीधै सामग्रीमा जाने

साहसी एस्तर

साहसी एस्तर

डाउनलोड:

  1. १. मा-या गर्‌-थे एस्‌-तर-लाई

    मोर्‌-द-कै-ले सा-ह्रै।

    प्रेम गर्‌-न सि-किन्‌ सा-नै-मा

    एस्‌-तर-ले या-ह-लाई।

    भ-इन्‌ प-छि उ-नी

    ठू-लो देश-को मा’-रा-नी।

    एस्‌-तर थि-इन्‌ आ-ज्ञा-का-री,

    नि-कै सा-हा-सी।

    (कोरस)

    बन्‌-छु म एस्‌-तर जस्‌-तै,

    थि-इन्‌ उ-नी सा-हा-सी।

    ग-रिन्‌ से-वा य-हो-वा-को

    आ-ज्ञा मा-निन्‌ उन-ले।

    बन्‌-छु म एस्‌-तर जस्‌-तै

    हुन्‌-छु म आ-ज्ञा-का-री।

    बन्‌-छु उ-नी जस्‌-तै

    हुन्‌-छु म सा-हा-सी।

  2. २. मान्‌-दै-न-थे रा-जा-ले

    य-हो-वा-को कु-रा।

    तै-प-नि रा-नी एस्‌-तर

    गर्‌-थिन्‌ आ-दर स-दा।

    थि-ए-न स-जि-लो

    ब-चाउ-न आफ्‌-ना मा-निस-लाई।

    एस्‌-तर थि-इन्‌ आ-ज्ञा-का-री,

    नि-कै सा-हा-सी।

    (कोरस)

    बन्‌-छु म एस्‌-तर जस्‌-तै

    थि-इन्‌ उ-नी सा-हा-सी।

    ग-रिन्‌ से-वा य-हो-वा-को

    आ-ज्ञा मा-निन्‌ उन-ले।

    बन्‌-छु म एस्‌-तर जस्‌-तै

    हुन्‌-छु म आ-ज्ञा-का-री।

    बन्‌-छु उ-नी जस्‌-तै

    हुन्‌-छु म सा-हा-सी।