सीधै सामग्रीमा जाने

याकुब—तिनी शान्तिप्रिय मानिस थिए

याकुबले विभिन्‍न परिस्थितिमा कसरी शान्ति कायम गरे, थाह पाउनुहोस्‌। उत्पत्ति २६:१२-२४; २७:४१–२८:५; २९:१६-२९; ३१:३६-५५; ३२:१३-२०; ३३:१-११ मा आधारित।

अन्य रोचक विषयहरू

बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू

याकुबले ज्येष्ठ अधिकार पाए

इसहाक र रिबेकाको जुम्ल्याहा छोरा भए। तिनीहरूको नाम एसाव र याकुब थियो। एसाव जेठो भएकोले तिनले विशेष पैतृक सम्पत्ति पाउने थिए। तर तिनले किन एक कचौरा सुरुवाको लागि आफ्नो ज्येष्ठ अधिकार बेचे?

बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू

याकुब र एसावले शान्ति कायम गरे

याकुबले कसरी स्वर्गदूतबाट आशिष्‌ पाए? आफ्नो दाइसित तिनले कसरी शान्ति कायम गरे?