सीधै सामग्रीमा जाने

यहोवा आफ्ना जनहरूलाई छुटकारा दिनुहुन्छ

लाल समुद्र दुई फ्याक पार्नुभएको यहोवा परमेश्‍वरले हाम्रो पनि उद्धार गर्नुहुनेछ भन्‍ने कुरा प्रस्थान अध्याय ३ देखि १५ मा दिइएको विवरणबाट थाह पाउन सक्छौं। तर हामी सहनशील भई यहोवामा विश्‍वास गरिरहनु आवश्‍यक छ।

प्रस्थान ३:​१-२२; ४:​१-९; ५:​१-९; ६:​१-८; ७:​१-७; १४:​५-१०, १३-३१; १५:​१-२१ मा आधारित।