सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

जीवन सृष्टि गरिएको थियो या संयोगवश आएको थियो? यो विवादास्पद प्रश्‍न हो। तर यस प्रश्‍नको जवाफ पाउनु महत्त्वपूर्ण छ। यस पुस्तिकामा निम्न प्रश्‍नहरूबारे चर्चा गरिएको छ:

  • के पृथ्वी बस्नको लागि सृष्टि गरिएको थियो?

  • प्रकृतिमा पाइने डिजाइनहरूबाट हामी के सिक्न सक्छौँ?

  • के क्रमविकासको शिक्षा तथ्यमा आधारित छ?

  • के विज्ञानले सृष्टिसम्बन्धी बाइबलको विवरणलाई गलत साबित गर्छ?

  • तपाईँले विश्‍वास गर्ने कुराले कुनै फरक पार्छ?