छोराछोरीलाई सिकाउनुहोस्

आमाबुबा हो, छोराछोरीलाई बाइबलका महत्त्वपूर्ण पाठहरू सिकाउन यस पुस्तिकामा भएका कथाहरू चलाउनुहोस्।

परिचय

व्यवस्थाको किताबले छोराछोरी हुर्काउने विषयमा निर्देशन दिन्छ।

पाठ १

हामीले थाह पाउनुपर्ने पवित्र रहस्य

बाइबलमा एउटा अचम्मलाग्दो गोप्य कुरा लेखिएको छ। त्यसलाई “पवित्र रहस्य” भनिन्छ।

पाठ २

यहोवालाई माया गर्ने केटी

रिबेका जस्तै हुन हामीले के गर्नुपर्छ? अब उसको कथा पढ है!

पाठ ३

राहाब यहोवालाई विश्वास गर्छे

यरीहो सहर नाश गरिंदा राहाब र उसको परिवार कसरी बच्यो, अब त्यो कथा पढौं है!

पाठ ४

आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी

यिप्तहकी छोरीले कुन वाचा पूरा गरी? हामी कसरी ऊ जस्तै हुन सक्छौं?

पाठ ५

असल काम गर्ने केटो

अरूले नराम्रो काम गरे पनि तिमी कसरी शमूएल जस्तै हुन सक्छ?

पाठ ६

नडराउने ठिटो

दाऊद किन नडराएको भनेर थाह पाउन बाइबलको यो रमाइलो कथा पढ।

पाठ ७

बिचरा एलिया!

एलियाले एक्लो महसुस गरेको बेला यहोवाले कसरी मदत गर्नुभयो? तिमी एलियाबाट के सिक्न सक्छौ?

पाठ ८

योशियाहका असल साथीहरू

योशियाह नामको केटालाई राम्रो काम गर्न गाह्रो लागेको थियो भनेर बाइबल बताउँछ। तर उसको साथीहरूले उसलाई कसरी मदत गरे थाह पाऔं है त!

पाठ ९

यहोवाबारे बोल्न नडराउने मान्छे

यहोवाको कुरा सुनाउँदा मानिसहरूले यर्मियालाई जिस्काए; ऊदेखि रिसाए। तैपनि उसले यहोवाबारे बोल्न छोडेन। किन?

पाठ १०

ज्ञानी मान्छे

ममी-बाबाले भनेको कुरा मान्न सधैं सजिलो हुँदैन। येशूको कथा पढेर के पाठ सिक्न सक्छौं, हेरौं है त!

पाठ ११

येशूको कुरा लेख्ने मान्छेहरू

येशू ख्रीष्टको कुरा लेख्ने उहाँकै समयका ८ जना बाइबल लेखकहरू को-को हुन्‌, अब हामी थाह पाऔं है।

पाठ १२

निडर भान्जा

एक जना जवान मान्छेले निडर हुँदै आफ्नो मामालाई बचायो। उसले के गऱ्यो?

पाठ १३

अरूलाई मदत गर्ने केटो

तिमी पनि तिमोथी जस्तै कसरी खुसी हुन सक्छौ र रमाइलो जीवन बिताउन सक्छौ?

पाठ १४

पृथ्वीभरि परमेश्वरको राज्य

येशूले पृथ्वीमा राज्य गर्दा के-के हुनेछ? तिमी पनि त्यो राज्यमा बस्न चाहन्छौ?