प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०१३

सृष्टिले सृष्टिकर्ताको शक्ति र बुद्धिको प्रमाण कसरी दिन्छ, त्यसबारे यस अङ्कमा छलफल गरिएको छ। साथै, हामी कसरी येशूको प्रार्थनाबमोजिम काम गर्न सक्छौं, त्यसबारे पनि छलफल गरिएको छ।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—फिलिपिन्स

केहीलाई आफ्नो जागिर छोड्न, सरसामान बेचबिखन गर्न र फिलिपिन्सको विकट इलाकामा बसाइँ सर्न केले उत्प्रेरित गऱ्यो, सिक्नुहोस्।

सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ

सृष्टिकर्ताबारे सत्य कुरा बुझ्न अरूलाई कसरी मदत गर्न सक्छौं र उहाँमाथिको हाम्रो विश्वास कसरी बलियो बनाउन सक्छौं, सिक्नुहोस्।

“यहोवाको दास बनेर उहाँको सेवा गर”

सैतानको दास नहुन हामी के गर्न सक्छौं? यहोवाको दास बनेर वफादार भई सेवा गर्नेहरूले के-कस्ता इनाम पाउँछन्‌?

जीवनी

यहोवामा भर पर्नु इनामदायी साबित भएको छ

म्याल्कम र ग्रेस आलेनले यहोवाको सेवा गरेको ७५ वर्षभन्दा धेरै भइसक्यो। यहोवामा भर पर्नेहरूलाई उहाँ आशिष्‌ दिनुहुन्छ भन्ने कुरा उनीहरूले कसरी सिके, पढ्नुहोस्।

लेवीहरूको प्रार्थनाबाट सिक्न सकिने पाठ

लेवीहरूको प्रार्थनाबाट कस्तो पाठ सिक्न सक्छौं? हामी आफ्नो प्रार्थना कसरी अझ अर्थपूर्ण बनाउन सक्छौं?

येशूको प्रार्थनाबमोजिम काम गर्नुहोस्

प्रार्थना गर्दा येशूले आफ्नो कुरालाई भन्दा यहोवाको इच्छालाई पहिलो स्थानमा राख्नुभयो। हामी कसरी उहाँको प्रार्थनाबमोजिम काम गर्न सक्छौं?

अरूलाई चेतावनी दिन के तपाईं अझ धेरै गर्न सक्नुहुन्छ?

दैनिक क्रियाकलापमा लाग्दा कसै-कसैले साक्षी दिने हर मौकाको सदुपयोग कसरी गरेका छन्‌, सिक्नुहोस्।