ब्यूँझनुहोस्! अप्रिल २०१३ | असल बुबा कसरी बन्‍ने?

बाइबल सिद्धान्तअनुसार चल्दा आफ्नो परिवारलाई राम्रो भएको थुप्रै बुबाले अनुभव गरेका छन्‌।

विश्‍वदर्शन

विषयहरू: भोकमरीको समाधान, काम गर्ने ठाउँमा तनाव, चीनका सहरहरूको हावाको गुणस्तर।

आवरण लेख

असल बुबा कसरी बन्‍ने?

तपाईंलाई मायालु र सन्तुलित बुबा बन्‍न मदत गर्ने बाइबलका पाँच सिद्धान्तहरू विचार गर्नुहोस्‌।

परिवारका लागि

झगडा कसरी रोक्ने?

के तपाईं र तपाईंको जोडीबीच झगडा परिरहन्छ? बाइबलको सिद्धान्तहरूले तपाईंको वैवाहिक सम्बन्धमा कसरी मदत गर्छ सिक्नुहोस्‌।

बाइबलको दृष्टिकोण

के परमेश्‍वरले खाँचोमा परेकाहरूको ख्याल राख्नुहुन्छ?

खाँचोमा परेकाहरूलाई ख्याल राखेको कुरा परमेश्‍वरले कसरी देखाउनुहुन्छ भनेर थाह पाउनुहोस्‌।

परिवारका लागि

किशोरावस्थाका छोराछोरीको लागि कसरी नियम बनाउने?

तपाईंले तोकेको नियम सुनेर छोराछोरी खालि चिढिन्छन्‌ भने तपाईं के गर्न सक्नुहुन्छ?

बाइबलको दृष्टिकोण

अश्‍लील कुराहरू

तपाईं परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहनुहुन्छ भने अश्‍लील कुराबारे उहाँको दृष्टिकोण बुझ्नुहोस्‌।

सृष्टि या संयोग?

अगामा छेपारोको पुच्छर

यो छेपारो कसरी समतल सतहबाट उफ्रेर ठाडो पर्खालमा टाँसिन सक्छ?