ब्यूँझनुहोस्! सङ्ख्या २ २०१६ | तपाईंले पढ्‌नै पर्ने किताब

यो किताब सबैभन्दा धेरै प्रकाशित र अनुवाद हुनुको महत्त्वपूर्ण कारण छ।

आवरण लेख

तपाईंले पढ्‌नै पर्ने किताब

मानिसहरूले बाइबल पढ्‌न र पाउन मात्र किन आफ्नो ज्यान जोखिममा राखे?

परिवारका लागि

असल साथी कसरी बनाउने?

असल साथी बनाउने चार तरिका सिक्नुहोस्।

अन्तरवार्ता

एक भ्रूणविज्ञ आफ्नो विश्वासबारे बताउँछन्‌

प्राध्यापक यान-डर स्यू क्रमविकासमा विश्वास गर्थे। तर वैज्ञानिक भएपछि भने आफ्नो सोचाइ परिवर्तन गरे।

बाइबलको दृष्टिकोण

चिन्ता

सकारात्मक चिन्ता लाभदायी हुन्छ; नकारात्मक चिन्ता भने हानिकारक हुन्छ। सफलतापूर्वक चिन्ताको सामना कसरी गर्न सक्नुहुन्छ?

परिवारका लागि

छोराछोरीलाई यौवनावस्थाबारे बुझाउनुहोस्

बाइबलमा आधारित ५ वटा सुझावले यस चुनौतीपूर्ण अवस्था सजिलै पार गर्न मदत गर्छ।

विश्वदर्शन

सम्बन्धमा एक नजर

हालै गरिएको अनुसन्धानले बाइबल बुद्धिले भरिएको किताब हो भन्ने कुरा प्रमाणित गर्छ।