प्रहरीधरहरा सङ्ख्या २ २०२० | ईश्‍वरको राज्य के हो?

मानिसहरूले यो प्रश्‍न सोधेको सयौँ वर्ष भइसक्यो। यसको जवाफ बाइबलमा सजिलै पाइन्छ।

“तपाईँको राज्य आओस्‌”—लाखौँ मानिसले बारम्बार गर्ने प्रार्थना

यस प्रार्थनाको अर्थ बुझ्न ईश्‍वरको राज्यबारे कस्ता प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ?

हामीलाई ईश्‍वरको राज्य किन चाहिन्छ?

त्रुटिपूर्ण मानिसहरूले शासन गर्दा दुःख निम्तिन्छ।

ईश्‍वरको राज्यको राजा को हो?

विभिन्‍न बाइबल लेखकहरूले ईश्‍वरको राज्यको राजा हुने व्यक्‍तिलाई चिनाउने योग्यताबारे लेखे। इतिहास केलाउने हो भने यी सबै योग्यता एक जना व्यक्‍तिमा मात्र पाइन्छ।

ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?

येसुका केही वफादार अनुयायीहरू ईश्‍वरको राज्य कहिले आउँछ भनेर जान्‍न चाहन्थे। उहाँले कस्तो जवाफ दिनुभयो?

ईश्‍वरको राज्यले के गर्नेछ?

येसुलाई ईश्‍वरको राज्यले मात्र संसारका समस्याहरू समाधान गर्न सक्छ भनेर थाह थियो। त्यस राज्यले अहिलेसम्म के गरिसकेको छ, जसले गर्दा हामी यो कुरा विश्‍वस्त हुन सक्छौँ?

ईश्‍वरको राज्यलाई अहिल्यै समर्थन गर्नुहोस्‌!

येसुले आफ्ना अनुयायीहरूलाई ईश्‍वरको राज्यलाई पहिलो स्थान दिन सिकाउनुभयो। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

ईश्‍वरको राज्य के हो?

धेरै जनाले ईश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्छन्‌। तर के तपाईँले ईश्‍वरको राज्य के हो र त्यसले के गर्नेछ भनेर कहिल्यै सोच्नुभएको थियो?