संसारभरका यहोवाका साक्षीहरू

न्यु जील्याण्ड

  • वेटमाटा हार्वर, अकल्याण्ड, न्युजिल्याण्ड—माछा मारिरहेको व्यक्‍तिलाई बाइबलको सन्देश सुनाउदै

संक्षिप्त जानकारी—न्यु जील्याण्ड

  • जनसङ्ख्या: ५१,९९,०००
  • बाइबल सिकाउने सेवकहरू: १४,६०७
  • मण्डली: १७०
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३६०

हाम्रो अभिलेखालयबाट

न्युजिल्यान्डका यहोवाका साक्षीहरू—शान्तिप्रिय र समर्पित ख्रिष्टियनहरू

सन्‌ १९४० को दशकमा साक्षीहरू किन समाजको लागि खतरनाक ठानिए?

ब्यूँझनुहोस्!

न्युजिल्यान्ड भ्रमण

वरिपरि नजिकै अरू कुनै देश नभए तापनि हरेक वर्ष लगभग ३० लाख पर्यटक न्युजिल्यान्ड भ्रमण गर्छन्‌। यस देशको आकर्षण के हो?