सीधै सामग्रीमा जाने

स्पर्श गरेर जीवन बिताउँदै

स्पर्श गरेर जीवन बिताउँदै

जेम्स रायन एक जना यहोवाको साक्षी हुन्‌। तिनी जन्मजातै बहिरा थिए र पछि दृष्टिविहीन भए। तिनले परिवार र मण्डलीका a भाइबहिनीहरूको मदतले गर्दा आफूले गुमाएको भन्दा धेरै कुरा पाएको कसरी महसुस गरेका छन्‌, हेर्नुहोस्‌।

a जेम्सको परिवारमा तिनी मात्र यहोवाको साक्षी हुन्‌।