सीधै सामग्रीमा जाने

बाइबल पढाइ र अध्ययन

बाइबल पढाइ

बाइबल किन पढ्‌नुपर्छ?

बाइबल पढेर लाखौं मानिसले कसरी लाभ उठाएका छन्‌?

बाइबल पढाइको योजना

यस तालिकाले तपाईँलाई दैनिक बाइबल पढाइको योजना बनाउन, बाइबलकालीन समयको ऐतिहासिक विवरण थाह पाउन वा पहिला बाइबल पढ्‌नुभएको छैन भने पनि बाइबल पढाइ सुरु गर्न मदत गर्नेछ।

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग १: बाइबलसित परिचित हुनुहोस्‌

तपाईँले खजानाहरू राखिएको पुरानो बाकस भेट्टाउनुभयो भने त्यसभित्र के-के होला भनेर हेर्न उत्सुक हुनुहुन्‍न र? बाइबल त्यो बाकसजस्तै हो। यो खजानाहरूले भरिएको छ।

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग २: बाइबल पढाइलाई रमाइलो बनाउनुहोस्‌

यी पाँच वटा सुझावले धर्मशास्त्रलाई जीवन्त बनाउन तपाईँलाई मदत गर्छ।

बाइबल अध्ययन

बाइबल अध्ययन किन गर्नुपर्छ?

तपाईंले कहिल्यै यस्तो भन्‍नुभएको छ: ‘म असाध्यै व्यस्त छु।’ वा ‘बाइबलअनुसारै जीवन बिताउन सकिंदैन कि जस्तो लाग्छ।’