सीधै सामग्रीमा जाने

बाइबलको पाण्डुलिपि

 

प्राचीन पाण्डुलिपिमा परमेश्‍वरको नाम

नयाँ करारमा परमेश्‍वरको नाम हुनुपर्ने भन्‍ने कुराको आधार के हो, हेर्नुहोस्‌।

फोहोरको थुप्रोमा भेट्टाइएको बहुमूल्य रत्न

राइलान्ड्‌ज पपाइरस भेट्टाइएका ख्रीष्टियन ग्रीक धर्मशास्त्रकै सबैभन्दा पुरानो पाण्डुलिपि हो।

एउटा पुरानो मुठा “खोलियो”

सन्‌ १९७० मा पुरातत्त्वविद्‌हरूले इजरायलमा आगोले खाएको एउटा मुठा उत्खनन गरे। 3-D स्क्यानिङ्‌ प्रविधिले गर्दा त्यो मुठा “खोलियो।” स्क्यान गरेपछि मुठाबारे के पत्ता लाग्यो?

बाइबल कुहिनबाट जोगियो

बाइबल लेखकहरू र प्रतिलिपिकहरूले बाइबलको सन्देश पपाइरस र चर्मपत्रमा लेखे। यी पुराना लेखोटहरू अहिलेसम्म कसरी जोगिए?